Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारत र बंगलादेशबीच १९ औं गृह सचिवस्तरीय भर्चुअलरुपमा भएको वार्ता सम्पन्न भएको छ । भारत र बंगलादेशबीच कुटनीतिक सम्बन्ध स्थापना र बंगलादेश स्वतन्त्र युद्धको ५० वर्ष पूरा भएको अवसरमा दुई देशबीच गृहसचिवस्तरीय वार्ता भएको हो। भारतको तर्फबाट गृह सचिव अजय कुमार भल्लाले प्रतिनीधिमण्डलको नेतृत्व गरेका थिए भने बंगलादेशबाट सार्वजनिक सुरक्षा विभाग र गृह…