भारत / चीन / सार्क Archives | Page 230 of 307 | Khabarhub Khabarhub

कोरोना संक्रमित दिल्लीका स्वास्थ्य मन्त्री जैनलाई आइसीयूमा सारियो

काठमाडौं - कोरोना भाइरसबाट संक्रमित भएका दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई आइसीयूमा सारिएको छ । म्याक्स अस्पतालमा उपचारारत ५५ वर्षीय जैनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आइसीयूमा सारिएको टाइम्स अफ इन्डियाले जनाएको छ । बुधबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जैनलाई निमोनिया पनि भएको समाचार उल्लेख छ। आइतबार मात्र मन्त्री जैन कोरोना भाइरसको अवस्थासम्बन्धी उच्चस्तरीय बैठकमा…