भारत / चीन / सार्क « Khabarhub

ट्रान्स हिमालयन सहकार्यबाट भारतलाई एक्ल्याउने चिनियाँ रणनीति

जनगणतन्त्र चीन र ट्रान्स हिमालयन देश पाकिस्तान, अफगानिस्तान, नेपालबीच भएको चौपक्षीय बैठकले यस क्षेत्रको कनेक्टिभिटी सम्बन्धमा नयाँ आयाम दिएको चीनको परराष्ट्र मन्त्रालयले जुन २७ मा प्रकाशित आफ्नो विज्ञप्तिमा जनाएको छ । यस क्षेत्रमा चीनले बढाउन खोजेको आफ्नो सम्बन्ध प्रायः विस्तृत सुरक्षा सम्झौता, पूर्वधार निर्माण सहायता, व्यापार केन्द्रित ध्यान, निजी सार्वजनिक क्षेत्रबीचको सहकार्य र हालैको समयमा…