चीनको हेनानमा बाढी :  मृतक संख्या २५ पुग्यो « Khabarhub

चीनको हेनानमा बाढी :  मृतक संख्या २५ पुग्यो


७ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनको हेनान प्रान्तमा भिषण वर्षापछिको बाढीमा मृत्यु हुनेको संख्या २५ पुगेको छ ।  बेपत्ता भएका ७ जना खोजी जारी छ ।

चीनमा एक सातामा बाढीबाट  १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । बाढीले एक लाख ६४ हजार ७१० जना विस्थापित भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहीबार  ८ : १३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्