Live on
Your Voice, Your Power
स्कटल्याण्ड- पाकिस्तानमा धार्मिक अल्पसंख्यक समुदायहरुमाथि आक्रमण तथा उनीहरुका धार्मिक स्थलहरुमा समेत आक्रमणका घटना बढेको छन्। गत बुधबार खैबर पख्तूनख्वामा एक मुस्लिम धर्मगुरुको अगुवाईमा सयौंले एक हिन्दु समाधिस्थलमा हमला गरी भत्काइदिएका थिए। प्रान्तको करक जिल्लामा हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थलाई मुस्लिम समूहले भत्काइदिएपनि सरकारले कुनै कार्वाही गरेको छैन। यो क्षेत्र हिन्दुहरुको निकै महत्वपूर्ण…