भारत / चीन / सार्क « Khabarhub

भारतले राष्ट्रमण्डल खेलकुद आयोजनाका लागि दाबी गर्ने

नयाँ दिल्ली- भारतले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजनाका लागि दाबी गर्ने बताएको छ । यसलाई सन् २०३६ को ओलम्पिक आयोजना गर्न क्रिकेट प्रेमी भारतले गरेको व्यापक दबाबको एक भागका रूपमा हेरिएको छ । “हाम्रो तयारी अगाडि बढ्नेछ”, स्थानीय सञ्चारमाध्यमका अनुसार भारतीय ओलम्पिक सङ्घ (आईओए) का अध्यक्ष पिटी उषाले बुधबारको बैठकपछि भनिन् । राजधानी नयाँ…