भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानको बलोचिस्तानमा सडक दुर्घटना उच्च

काठमाडौं- पाकिस्तानको बलोचिस्तान प्रान्तमा सडक दुर्घटनामा हताहत हुनेको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । विगत ५ वर्षको अवधिमा बलोचिस्तानमा ७७ हजार वटा सडक दुर्घटना भएको छ । यी दुर्घटनामा परी १ हजार ७ सय जनाले ज्यान गुमाएको त्यहाँको मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टरले जनाएको छ । सेन्टरले सन् २०१९ को अक्टोबरदेखि सन् २०२५ को सेप्टेम्बर महिनासम्मको…