Live on
Your Voice, Your Power
एजेन्सी- भारतका विदेश मामिला मन्त्री डा.एस. जयशंकर श्रीलङ्काको भ्रमणमा जाँदै छन् । उनी तीन दिने भ्रमणका लागि आजै त्यसतर्फ प्रस्थान गर्ने अधिकारीहरुले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीहरुसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्दैछन् । मन्त्री जयशंकरले श्रीलङ्काका आफ्ना समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीहरुलाई भेट्ने तालिका रहेको भारतको…