भारत / चीन / सार्क « Khabarhub

भारतमा फैलिएको दोस्रो लहरले निम्त्याउँदै छ मानवीय संकट

काठमाडौँ– भारतमा कोभिड १९ को महामारी बढ्दै जाँदा दक्षिण एसियाको आर्थिक क्षेत्रमा असर परेको छ । यो भयावह महामारीबाट कहिले मुक्त हुन र कति मानवीय क्षति हुन्छ भन्ने अनिश्चत छ । यसले आर्थिक अवस्था पनि भयावह बनाउँदै मानवीय संकट निम्त्याउन सक्ने देखिन थालेको छ । अर्थतन्त्रमा भारत तेस्रो एसियाली देश हो । कोरोना महामारीको दोस्रो…