भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ४६ हजारमा संक्रमण  

काठमाडौँ- भारतमा थप ४६ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४६ हजार ६६१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७९ लाख १५ हजार ६६० जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख…