भारत / चीन / सार्क « Khabarhub

पाकिस्तानका ६ लडाकु विमान खसालेको भारतको दाबी

काठमाडौं- भारतले गत मे महिनामा सञ्चालन गरेको सैन्य कारवाहीका क्रममा पाकिस्तानका छ लडाकु विमान खसालेको दाबी गरेको छ । भारतीय वायुसेना प्रमुख एअर चिफ मार्शल अमरप्रित सिंहले सीमा क्षेत्रमा भएको हवाई द्वन्द्वमा भारतीय वायुसेनाले सफलतापूर्वक पाकिस्तानी विमानहरूलाई जानकारी दिएका हुन् । उनका अनुसार भारतीय वायुसेनाले रुसमा निर्मित एस-४०० हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीको प्रयोग गरी पाकिस्तानी…