भारत / चीन / सार्क « Khabarhub

भारतमा पछिल्लो २४ घण्टामा ४४४ संक्रमितको मृत्यु

काठमाडौँ- भारतमा पछिल्लो २४ घण्टामा ४४४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३७ हजार १७७ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९४ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार जनामा संक्रमण पुष्टि भएको छ ।…