Live on
Your Voice, Your Power
काठमाडौँ- भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ । भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ । केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको भवनबाट…