भारत / चीन / सार्क « Khabarhub

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आएर त्यही दिन फर्कने

काठमाडौँ- चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल भ्रमणमा आउने भएका छन् । उनी यही मंसिर १४ गते नेपाल आउने तय भएको छ । आधिकारिक रुपमा चिनियाँ रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणलाई गोप्य राखिएको छ । भारतले एकपछि अर्को सरकारी अधिकारी नेपाल भ्रमणमा पठाइरहेका नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको नेपाल यात्रा भने एक दिनको मात्र तय…