भारत / चीन / सार्क Archives | Page 260 of 344 | Khabarhub Khabarhub

चीनलाई निशाना बनाउँदै अमेरिका-भारत संयुक्त सैन्य अभ्यास

एजेन्सी- पछिल्लो समय भारत-चीनबीच जुन १५ मा भएको हिंसात्मक झडपपछि दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्‍न भएको छ । त्यसैगरी हङकङको सुरक्षा कानून र कोरोना भाइरसका कारण अमेरिका-चीनबीचको सम्बन्धमा पनि तिक्कता उत्पन्‍न भइरहेको छ । दुबै मुलुकले चीनविरोधी अभियानहरु सुरु गरेका छन् भने चिनियाँ एप र चिनियाँ टेलिकम्युनिकेसनमा प्रतिबन्ध लगाएका छन् । अमेरिकाले चिनियाँ प्रविधि मुख्य…