भारत / चीन / सार्क « Khabarhub

भारतमा कोभिड–१९ विरूद्धको खोप लगाएका ९७ प्रतिशतभन्दा बढी सन्तुष्ट

एजेन्सी- भारतमा कोभिड–१९ खोप लगाइसकेका ९७ प्रतिशतभन्दा बढी व्यक्तिहरूले खोपप्रति सन्तुष्ट रहेको जनाएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणले कोभिड–१९ विरूद्धको खोप प्राप्त गर्ने व्यक्तिको प्रतिक्रिया लिनका लागि इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयको शीघ्र तथ्याङ्क मापन प्रणाली (आरएएस) प्रयोग गरिरहेको बताएका छन् । उनले भने, 'आरएएसबाट प्राप्त तथ्याङ्कमा ९७ प्रतिशतभन्दा बढी व्यक्तिको अनुभव…