Live on
Your Voice, Your Power
नयाँ दिल्ली- कोरोना महामारी बढ्दै गएसँगै यसविरुद्धको खोपको विकासमा पनि विभिन्न मुलुकहरुले काम गरिरहेका छन् । जसमा भारतले पनि खोप विकासको कामलाई तीव्रता दिइरहेको छ । भारतले खोप विकास, उत्पादन र वितरणमा विभिन्न पाँच तरिकलाई अवलम्बन गरेको छ । जसमा नि: शुल्क खोपदेखि आपूर्ति सुनिश्चितता, जसमा भारतले छिमेकी मुलुकदेखि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई…