Live on
Your Voice, Your Power
एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतले घरमा झुण्डिएर आत्महत्या गरेपछि बलिउड शोकमा डुबेको छ । उनको मृत्युमा भारतीय सेलिब्रेटीहरुले शोक व्यक्त गरेका छन् । यसैबीच पूर्वप्रेमिका अंकिता लोखण्डे उनको आत्महत्याको खबर सुनेपछि निशब्द बनेकी छिन् । भातरीय मिडियाले अंकितालाई सुशान्तले आत्महत्या गरेको विषयमा प्रश्न गरेपछि उनले ‘के ????….’ भनेर फोन काटिदिएकी छिन् । उनीहरु दुवै…