भारत / चीन / सार्क Archives | Page 269 of 344 | Khabarhub Khabarhub

सीमा विवादले भारत-चीनबीच आरोप प्रत्यारोप

काठमाडौं- सीमा विवादका कारण भारत- चीन आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई देशको सीमा क्षेत्र लद्दाखमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा ३ भारतीय सैनिकले ज्यान गुमाएका छन् । घटनाको पुष्टि गर्दै भारत सरकारले भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा भिडन्त भएको जनाएको छ । घटनाका बारेमा दुवै देशले आआफ्नै दाबी गरेका छन् ।…