Live on
Your Voice, Your Power
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबाट बाहिर निस्कन दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबीच सामूहिक सहकार्यको जरूरी रहेको बताएका छन् । सार्क मुलुकको अध्यक्ष राष्ट्रका हैसियतमा सार्कको ३६औँ बडापत्र दिवस (चार्टर डे)का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले महामारीबाट बाहिर निसक्न सामूहिक रूपमा अघि बढ्न आवश्यक भएको बताएका हुन् । कोभिड-१९ को…