भारत / चीन / सार्क Archives | Page 271 of 339 | Khabarhub Khabarhub

इजरायलस्थित चिनियाँ राजदूत ‘घरभित्रै मृत अवस्थामा’ फेला

एजेन्सी- इजरायलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएका छन् । ५८ वर्षीय उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको इजरायलका सञ्चार माध्यमहरूले जनाएका छन्। युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए। उनी विवाहित थिए र उनका एकजना…