Live on
Your Voice, Your Power
काठमाडौं - ४५ वर्षपछि भएको हिंसात्मक भीडन्तभएपछि चीन र भारतका सैन्य अधिकारीहरूबीच भएको वार्ता निष्कर्षविहिन भएको छ । २० भारतीय सैनिकको मृत्यु हुने गरी सोमबार राति भएको लद्दाख घटनाबारे छलफल गर्न बसेको भारत र चीनको सैन्य वार्ता विना निष्कर्ष टुंगिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार घटनापश्चात मेजर जनरल स्तरको वार्ता भएको थियो। तर, वार्ताले…