भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना « Khabarhub

भारतीय कांग्रेस नेतृ सोनिया गान्धी अस्पताल भर्ना


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्वास्थ्यमा समस्या देखिएपछि भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धी अस्पताल भर्ना भएकी छन् ।

पेटमा संक्रमण भएपछि ७३ वर्षीया गान्धीलाई दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत फेब्रुअरी २ मा पनि उनलाई पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भरिएको थियो । उनलाई बिहीबार साँझ ७ बजे अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : २३ बजे

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५

नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक

काठमाडौं– साहित्यकार प्रार्थना खनालद्वारा लिखित नयाँ लघुकथासङ्ग्रह शान्तिविजय औपचारिक रूपमा सार्वजनिक