Live on
Your Voice, Your Power
काठमाडौं - पाकिस्तानमा कोरोना भाइरसबाट ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म ६४५ जना संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ सय नाघेको हो । उपचारारत ६ सय २९ जनामध्ये केही मानिसको अवस्था गम्भीर छ । १३ जना भने निको भएर घर फर्किएको पाकिस्तानी स्वास्थ्य…