भारत / चीन / सार्क Archives | Page 289 of 307 | Khabarhub Khabarhub

भारतीय चन्द्रअभियान ‘चन्द्रयान–२’ सार्वजनिक

नयाँ दिल्ली– आगामी सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य लिइएको चन्द्रयान–२ नामक भारतीय अन्तरिक्षयान सार्वजनिक गरिएको छ । भरतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले चन्द्रयान–२ नामक अभियानमा प्रयोग हुने अन्तरिक्षयान सार्वजनिक गरेको हो । चन्द्रयान आगामी शनिबार दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यस्थित श्रीहरिकोटा अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुने र आगामी सेप्टेम्बर ६ मा चन्द्रमामा पुग्ने लक्ष्य राखिएको…