भारत / चीन / सार्क « Khabarhub

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

एजेन्सी- भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ। अरु तीन जना घाइते भएका बताइएको छ। आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो। बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो। भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान…