भारत / चीन / सार्क « Khabarhub

अचानक लद्दाख पुगे भारतीय सेना प्रमुख नरवाणे

एजेन्सी- भारतीय सेनाका प्रमुख जनरल एमएम नरवाणे आज बिहानै लद्दाख पुगेका छन् । उनले त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका थिए । चीन-भारतको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा २८ अगस्टको राती भएको झडपमा एक भारतीय सैनिकले ज्यान गुमाएका थिए । केहि महिना यता तनावग्रस्त रहेको चीन भारतको सम्बन्ध १५ जूनमा भएको हिंसात्मक झडप पछि सम्बन्ध बिग्रिँदै…