भारत / चीन / सार्क Archives | Page 303 of 306 | Khabarhub Khabarhub

पाकिस्तानी लडाकु विमान खसालेको भारतीय दाबी

काठमाडौं– भारतले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको छ । अमेरिकामा निर्मित एफ १६ लडाकु विमान खसालेको दाबी गरेको हो । भारतले पाकिस्तानको सीमाभित्र ३ किलोमिटको दूरीमा भारतीय सेनाले पाकिस्तानको लडाकु विमान खसालेको दाबी गरेको हो । त्यसअघि पाकिस्तानले पनि रुसमा निर्मित मिग १७ नामक भारतीय लडाकु विमान खसालेको दाबी गरेको थियो । त्यस क्रममा…