भारत / चीन / सार्क « Khabarhub

चीनमा कोरोना प्रकोप – स्वदेशभित्रै संक्रमित हुनेभन्दा विदेशबाट आउने संक्रमित धेरै

बेइजिङ– चीनमा कोरोना भाइरसको दोश्रो लहर देखा पर्न थालेको छ । चीनमा मुलुकभित्रै एक अर्काबाट भन्दा विदेशबाट आउनेहरु कोरोना भाइरसको संक्रमण बढि देखिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार चीनमा ४६ जनामा कोरोना भाइरसको नयाँ संक्रमण देखा परेको थियो । यीमध्ये एकजना मात्रै मुलुकभित्रै संक्रमित भएको र बाँकी ४५ जना विदेशबाट आएका मानिसहरु रहेको…