भारत / चीन / सार्क « Khabarhub

कोरोना भाइरसका कारण बंगलादेशमा पहिलो पटक एक जनाको मृत्यु

ढाका– कोरोना भाइरसको संक्रमणका कारण बंगलादेशमा पहिलो पटक एक जनाको ज्यान गएको छ । बंगलादेशको समाचार संस्था द डेली स्टारले इन्स्टिच्युट अफ इपिडिमियोलोजी, डिजिज कन्ट्रोल एण्ड रिसर्चलाई उद्धृत गर्दै बंगलादेशमा पहिलो पटक कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको जनाएको हो । मृतक ७० वर्षभन्दा बढी उमेरको रहेको जनाइएको छ । बंगलादेशका विभिन्न क्षेत्रमा हालसम्म…