Live on
Your Voice, Your Power
इस्लामावाद– पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश चलाउन पैसाको अभाव रहेको जनाएका छन् । हालै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले मुलुकको आर्थिक अवस्था नाजुक बन्दै गएको जनाएका हुन् । सम्बोधनका क्रममा उनले मुलुकको आर्थिक अवस्थालाई उकास्नका लागि नागरिकलाई कर तिर्न समेत आह्वान गरे । त्यसका लागि आगामी जुन ३० सम्म…