Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्दे उनका लागि आगामी चुनावको नारा तय गरेका छन् । अमेरिकी चुनावको पूर्वसन्ध्यामा उनले भारतीय चुनावमा समेत आफ्ना पक्षमा प्रयोग भएको नारालाई नै अमेरिकी राष्ट्रपति ट्रम्पका लागि सार्वजनिक गरेका हुन् । उनले‘अबकी बार फिर ट्रम्पकी सरकार’ नारा अमेरिका पुगेर सार्वजनिक गरे ।…