भारत / चीन / सार्क Archives | Page 331 of 343 | Khabarhub Khabarhub

फानी चक्रवातः भारतमा मृत्यु हुनेको संख्या २१ पुग्यो

एजेन्सी–‘फानी’ नामक चक्रवातका कारण भारतको उडिसा राज्यस्थित पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेको छ । फानी चक्रवातले मच्चाएको बितण्डाले अझै पनि उक्त क्षेत्र सञ्चार सम्पर्कबाट विक्षेद रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसका साथै उडिसा राज्यका अन्य क्षेत्रसँगको पनि सम्पर्क टुटेका छन् । पुरीमा मात्रै मृत्यु हुनेको संख्या २१ पुगेपछि राज्यका अन्य क्षेत्रमा पनि…