भारत / चीन / सार्क « Khabarhub

भ्रष्टाचारको अभियोगमा चिनियाँ पूर्व उप अर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय

चीन– भ्रष्टाचारको अभियोगमा दोषी पाइएपछि चीनका पूर्व उप अर्थमन्त्रीलाई १५ वर्षको जेल सजाय सुनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष पदमा रहिसकेका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङले करोडौं युआन अनियमितता तथा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै राजधानी बेइजिङमा रहेको दोश्रो इन्टरमिडिएट जन अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो । सन् १९९५ देखि सन्…