भारत / चीन / सार्क Archives | Page 338 of 343 | Khabarhub Khabarhub

राम जन्मभूमि–बाबरी मस्जिदको विवाद कायमै

एजेन्सी– अयोध्याको राम जन्मभूमि — बाबरी मस्जिद विवादमा बुधबार भएको सुनुवाईपछि भारतको सर्वोच्च अदालतले अदालतले नियुक्त गरेका मध्यस्थकर्ताको मद्दतमा सहमतिबाट विवादको स्थानी समाधान खोजिने फैसलालाई सुरक्षित गरेको छ । राम जन्मभूमि — बाबरी मस्जिदको विवाद सामान्य विवाद भन्दा पनि मानिसहरुको आस्था तथा मनसँग जोडिएको संवेदनशील विषय भएकाले यदी मध्यस्थताबाट समाधान निस्किने एक प्रतिशत पनि संभावना…