Live on
Your Voice, Your Power
भारतमा ६ चरणको निर्वाचन सम्पन्न भएको छ। १ जुनमा लोक सभाका बाँकी ५७ सिटमा मतदान हुँदैछ। सातौँ तथा अन्तिम चरणमा उत्तर प्रदेशको वाराणशीमासमेत मतदान हुनेछ। वाराणशी त्यो निर्वाचन क्षेत्र हो, जसले दुई पटक भारतको नेतृत्व गर्ने अवसर पाएको थियो। वाराणसीमा भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट अहिले पनि प्रधानमन्त्री नरेन्द्र मोदी नै उम्मेदवार छन्। १ जुनमा…