Live on
Your Voice, Your Power
नयाँदिल्ली- भारतले पाकिस्तान अधिनस्थ कश्मीरमा मंगलबार मध्यराति आक्रमण गरेयता ज्यान गुमाउनेको संख्या कम्तीमा ३६ पुगेको छ। पाकिस्तानी क्षेत्रबाट गोली हानिँदा ज्यान गुमाउने भारतीयको संख्या १० पुगेको हो । भारतीय सैन्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले प्रकाशित गरेको समाचार अनुसार पाकिस्तानी क्षेत्रबाट भएको आक्रमणका १० जना मारिँदा ३२ जना घाइते भएका छन् । भारतीय सेनाका अनुसार, पाकिस्तानले…