Live on
Your Voice, Your Power
काठमाडौं - भारतको लोकसभाबाट थप ४९ सांसद निलम्बनमा परेका छन् । डिसेम्बर १३ तारिखमा संसदमा चार जना युवा प्रवेश गरेर धुँवा फैलाएको विषयमा विपक्षी सांसदले नाराबाजी गरेपछि उनीहरू निलम्बनमा परेका हुन् । आज निलम्बनमा पर्ने सांसदहरुमा फारुक अब्दुल्लाह, शशि थरुर, मनिष तिवारीसमेत रहेको भारतिय सञ्चार माध्यमले जनाएका छन । संसद्को सुरक्षालाई लिएर भारतीय संसदमा विवाद…