Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतमा छिट्टै नै आइफोन १७ बन्ने भएको छ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकका लागि करारमा उपकरणहरू बनाइदिने ताइवानी कम्पनी फक्सकोन, पेगाट्रोन र टाटा ग्रुपको विष्ट्रोन मिलेर छिटोमा सन् २०२४ को पूर्वारद्धदेखि नै आइफोन १७ बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ । एप्पलको नयाँ प्रडक्ट चीनबाहिरबाट आउन लागेको यो पहिलो पटक हुने…