भारत / चीन / सार्क « Khabarhub

मौसम विज्ञान, भारत र अन्ना मुनी

जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला वैज्ञानिकले एउटा यस्तो डिभाइसको निर्माण गर्न सङ्घर्ष गरी रहेकी थिइन्, जसले वातावरणको बारे पूर्व सूचना दिन्छ। तिनै वैज्ञानिक अन्ना मुनीको बारे धेरैलाई जानकारी नहुन सक्छ। उनको जन्म हाल केरेलामा पर्ने ट्राभनकोरमा मनीको जन्म सन् १९१२ मा भएको थियो। आफैले मौसमको बारे जानकारी दिने यन्त्र निर्माण…