Live on
Your Voice, Your Power
नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेरि एक पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । रुसका राष्ट्रपतिले आर्थिक सुरक्षा सम्बन्धी एक कार्यक्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी निकै बुद्धिमान व्यक्ति भएको बताएका हुन् । राष्ट्रपति पुटिनले भारत र रुसबीच रहेको सम्बन्धको पनि प्रशंसा गरेका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले प्रगति…