भारत / चीन / सार्क Archives | Page 72 of 299 | Khabarhub Khabarhub

पाकिस्तानमा पोलियो खोप अभियानको सुरक्षामा खटिएका दुई प्रहरीको हत्या

काठमाडौँ- पाकिस्तानमा पोलियोविरुद्धको खोप अभियानको सुरक्षामा खटिएका दुई सुरक्षाकर्मीको गोली हानी हत्या गरिएको छ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको तानक जिल्लामा खटिएका ती सुरक्षाकर्मीमाथि अज्ञात बन्दुकधारीले गोली प्रहार गरेको द न्यूज इन्टरनेशनलले जनाएको छ । ‘सानो नहरमा लुकेर बसेका दुई बन्दुकधारीले नजिकैबाट प्रहरीमाथि गोली चलाएका थिए ।’ वरिष्ठ सुरक्षा अधिकारी वकार अहमद खानले जनाएका छन्…