Live on
Your Voice, Your Power
हङकङ- हङकङमा पत्रकारलाई काम गर्न कठिन हुँदै गएको पाइएको छ । हालै सार्वजनिक सर्वेक्षणका अनुसार पछिल्लो १८ महिनायता हङकङमा पत्रकारको अवस्था खराब बन्दै गएको छ । फरेन कोरेस्पोन्डेन्ट क्लब हङकङले सार्वजनिक गरेको सर्वेक्षणका अनुसार पत्रकारहरुले निरन्तरको निगरानी, दुव्र्यवहार र समाचारको स्रोतबाट सूचना नपाउने समस्याजस्ता कठिनाइको सामना गर्नुपरेको पाइएको हो । गत मे महिनामा गरिएको सर्वेक्षणमा…