Live on
Your Voice, Your Power
एथेन्स- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ग्रीसको प्रतिष्ठित ‘ग्रान्ड क्रस अफ द अर्डर अफ अनर’ पदक बाट सम्मान गरिएको छ । ग्रीस भ्रमणका क्रममा ग्रीक राष्ट्रपति कटरिना एन साकेलारोपौलोले प्रधानमन्त्री मोदीलाई उक्त पदकबाट विभूषित गरेकी हुन् । प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा तस्वीर शेयर गर्दै आफूलाई प्रदान गरिएको पदकबाट ग्रीक जनताले भारतप्रति गरेको आदर जनाउने…