भारत / चीन / सार्क « Khabarhub

भारतमा बागमती नदीमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता

पटना- भारत बिहारको मुजफ्फरपुरस्थित बागमती नदीमा डुङ्गा पल्टिँदा १० जना बेपत्ता भएका छन् । अधिकारीका अनुसार अहिलेसम्म १५ देखि २० जनाको उद्धार गरिएको छ । मुजफ्फरपुरका विपद व्यवस्थापन अधिकृत अजय कुमारले पत्रकारहरूसँग घटनाबारे भने, “अहिलेसम्म १० जना बेपत्ता छन्, १५–२० जनाको उद्धार गरिएको छ । थप व्यक्तिको खोजी कार्य जारी छ ।” उनले भने, “घटना…