भारत / चीन / सार्क « Khabarhub

अमेरिकी अर्थमन्त्रीले चीनको भ्रमण गर्ने

वाशिङ्टन- विश्वका शीर्ष दुई अर्थतन्त्रबीचको सम्बन्धमा देखिँदै आएको तनाव कम गर्न अमेरिकी अर्थमन्त्री जेनेट येलेनले यसै साता चीनको भ्रमण गर्ने भएकी छिन् । अमेरिकी अर्थमन्त्रालयका अनुसार विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका राष्ट्रपति नेता सी चिनपिङ र विदेशमन्त्री चीन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनले जुलाई ६ देखि ९ सम्म चीनको भ्रमण गर्न लागेकी…