Live on
Your Voice, Your Power
दिल्ली- भारतमा लडाकु विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भारतीय वायुसेना (आईएएफ) को मिग–२१ विमान सोमबार बिहान नियमित प्रशिक्षणको क्रममा दुर्घटना भएको हो । भारतको राजस्थान राज्यस्थित सुरतगढ नजिक लडाकु विमान दुर्घटनाग्रस्त भएको हो । हनुमानगढका एसपी सुधीर चौधरीका अनुसार दुई महिलाको घटनास्थलमै र अर्को एकजनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो…