Live on
Your Voice, Your Power
काठमाडौं- पदबाट बिदा हुने बेलामा अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियाको भित्री भागसम्म लामो दूरीको मिसाइल हान्ने अनुमति आइतबार युक्रेनलाई दिए । राष्ट्रपति पद सकिने समयमा बाइडेनले दुई वर्षदेखि जारी युद्धमा युक्रेनको पक्षमा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । अमेरिकाको उक्त निर्णयपछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको मिसाइल दिने बताएका थिए । तर रसियासँग युद्ध…