Live on
Your Voice, Your Power
काठमाडौं - सर्वसाधारणलाई धम्क्याएको आरोपपछि बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजीनामा दिएका छन् । मन्त्री बर्न्समाथि उनका पिता संलग्न कारोबारको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेको थियो । उक्त आरोपलगत्तै छानविन गरेको वेलायतको संसदीय टोलीले बर्न्सले पदको दुरुपयोग गरेको ठहर गरेको थियो । समितिले गरेको छानविनका क्रममा मन्त्री बर्न्सले गत फेब्रुअरीमा उनको पितासित ऋण तिर्नेबारे…