Live on
Your Voice, Your Power
काठमाडौं - कोरोनाभाइरसको संक्रमण रोक्न गरिएका अनेकौं प्रयासका बाबजुद महामारी फैलिएपछि इटालीले मुलुकका सबै नाका बन्द गरेको छ । इटलीका सबै २० वटै प्रान्तमा आपतकालिन अवस्थामा बाहेक हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ। बाहिर हिड्नै परे पनि बिशेष अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । इटलीका प्रधानमन्त्री ज्युसेप कोन्टेले मानिसहरूलाई घरमै बस्न र अत्यावश्यक यात्रामा निस्कनुपरे अनुमति…